【ご案内】観光庁事業 海外ジョブフェア&マッチング会 in ネパール 開催のご案内
9月4日(木)、ネパール・カトマンズにて観光庁事業 海外ジョブフェア&マッチング会の開催が決定いたしました。
本イベントでは、日本の宿泊業の魅力や特定技能制度に関する情報をはじめ、日本の宿泊業界で働くために役立つさまざまな情報を得られます。
また、日本の宿泊施設関係者とのマッチング会も予定しており、直接質問や相談ができる貴重な機会となっております。
参加を希望される方は、リーフレットの専用申込フォームよりお申し込みください。
なお、当日の会場につきましては、参加登録完了後にメールにてご案内いたします。
皆さまのご参加心よりお待ち申し上げております。
आयोजक : जापान पर्यटन एजेन्सी
विदेश रोजगार मेला तथा म्याचिङ्ग कार्यक्रम नेपालमा हुनेबारे सूचना
मिति: सेप्टेम्बर ४ (बिहीबार)
स्थान: काठमाडौँ, नेपाल
यसै वर्षको सेप्टेम्बर ४ गते, जापान पर्यटन एजेन्सीको आयोजनामा विदेश रोजगार मेला तथा म्याचिङ्ग कार्यक्रम आयोजना हुँदैछ।
यस कार्यक्रममा जापानको होटल तथा आवास उद्योगको आकर्षण, विशेष सीप (SSW) प्रणाली सम्बन्धी जानकारी लगायत, जापानमा होटल क्षेत्रमा काम गर्न उपयोगी विभिन्न जानकारी प्राप्त गर्न सकिनेछ।
त्यसैगरी, जापानका होटल तथा आवास व्यवसायका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट (म्याचिङ्ग) गर्ने अवसर समेत हुनेछ, जहाँ तपाईं आफ्ना प्रश्न र जिज्ञासाहरू सोध्न सक्नुहुन्छ।
सहभागिता चाहनेहरूले, प्याम्फ्लेटमा उल्लेख गरिएको QR कोड मार्फत आवेदन दिनुहोस्।
कार्यक्रम स्थलको विवरण तपाईंको सहभागिता दर्ता सम्पन्न भएपछि इमेलमार्फत पठाइनेछ।
तपाईंहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दछौं।
- カテゴリー
- 最新情報・お知らせ